site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीको झण्डा ओढाएर सीतालाई प्रचण्डले दिए श्रद्धाञ्जली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रीमती सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा पत्नीको पार्थिव शरीरमा झण्डा ओढाएका हुन् । उनले झण्डा ओढाएर श्रद्धाञ्जली दिएसँगै अहिले शुभेच्छुकहरुले झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनको पार्थीव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने र २ बजे अन्तेष्टि गर्ने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement