site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस्तो अवस्थामा मात्रै पाइन्छ रक्तदान गर्न 
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । रक्तदानलाई जीवन दान पनि भनिन्छ । कोही व्यक्तिविशेषले दिएको रगतले अरुको जीवन बाँच्छ । त्यसैले रक्तदानलाई सेवाभावले पनि हेरिन्छ । 

तर, रक्तदानका पनि केही मापदण्ड छन् । रक्तदान गर्ने व्यक्ति १८ देखि ६५ वर्ष उमेर समूहको हुनुपर्छ ।

“रक्तदाताको तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्छ । रक्तदाता स्वस्थ हुनु पर्छ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ । 
रक्तदाताको हेमोग्लोबिन १२ जीएम/डीआईभन्दा कम हुन नहुने पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro