site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार भ्रष्टाचारको जरोसम्मै पुग्छ, साथ चाहिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले सुशासनका लागि साहसिक रूपमा काम गरिरहेको बताएका छन् ।

सोमबार प्रनितिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको जरोसम्मै पुग्ने बताए ।

"इतिहासबाट थाकिरहेका थुप्रै मुद्दाहरूका निम्ति सरकार दृढताको साथ साहसिक रूपमा अघि बढिरहेको छ, बढ्छ । जरोसम्मै पुग्छ, ढुक्क भए हुन्छ । तपाईंहरूको साथ चाहिन्छ," उनले भने । 

प्रधानमन्त्रीले आफू लोकतन्त्रको सुदृढका आफू प्रतिबद्ध रहेको पनि बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro