site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीतिगत सुधार गर्ने गरी सहमति हुन्छ : रामहरि खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सबै राजनीतिक दल सहमतिनजिक पुगेको बताएका छन् । 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भिजिट भिसा प्रकरणमा शुक्रबार तीनबुँदे सहमति तयार हुने र सदनको गतिरोध अन्त्य हुने समेत उल्लेख गरे । "अख्तियारले गरिरहेको छानबिनलाई कुनै असर नपर्ने गरी सरकार सुधारात्मक कार्य गर्न तयार हुनेछ," उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खतिवडाले भिजिट भिसा प्रकरणमा सरकारले नीतिगत सुधार गर्ने गरी सहमति हुने जिकिर गरे । 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्