site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री भन्छन्– नियत सफा भए भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी दिनमा आफू थप सचेत रहने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले आफू यस तहको भावुकता ठिक नभएको निष्कर्षमा पुगेको पनि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्ति समान हुने गरेको उनको भनाइ छ ।

"नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन्," प्रचण्डले भने ।

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्