site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् अवरोधका कारण मिटरब्याजविरुद्धको अध्यादेश निष्क्रिय
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिटब्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको छ । सरकारले वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो ।

अध्यादेश आएको आज राति १२ बजे ६० दिन पुग्दै छ । सदनबाट अध्यादेशले विधेयकको मान्यता पाउन नसकेपछि स्वतः निष्क्रिय भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय सभाको असार १५ गतेको बैठकले अध्यादेशमा प्रतिस्थापन विधेयक पास गरेर पठाएको थियो । प्रतिनिधिसभाको असार १७ गते दुईवटा बैठक बसेर विधेयक टेबल गर्ने र सैद्धान्तिक पक्षमा छलफल गरेको थियो । 

यो विधेयक बुधबारको प्रतिनिधिसभा बैठकबाट पास गरेर राष्ट्रिय सभामा पठाउनुपर्ने थियो । त्यसपछि मात्र राष्ट्रपतिबाट प्रमाणीकरण हुने र विधेयकको रूप लिने संवैधानिक प्रक्रिया छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरेपछि आज बैठक बस्न सकेन ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement