site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले बाहिर तर्कबितर्क गरेर हुँदैन, संसद्‍मा आएर जवाफ दिनुपर्छ : उदयशम्शेर राणा
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अभिव्यक्तिमा तर्कबितर्क गर्नुभन्दा पनि संसद्‍मा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

KFC Island Ad
NIC Asia

उनले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थिरतातर्फ लैजान नहुने पनि बताए ।

निर्वाचन भएको आठ महिनामा ८ वर्षमा हुने घटनाक्रमहरू भएको र सरकारले काम गर्न नपाएको भन्दै उनले कांग्रेस सत्ता भन्दा पनि स्थिरतातर्फ केन्द्रित भएको बताए ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro