site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले बाहिर तर्कबितर्क गरेर हुँदैन, संसद्‍मा आएर जवाफ दिनुपर्छ : उदयशम्शेर राणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अभिव्यक्तिमा तर्कबितर्क गर्नुभन्दा पनि संसद्‍मा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थिरतातर्फ लैजान नहुने पनि बताए ।

निर्वाचन भएको आठ महिनामा ८ वर्षमा हुने घटनाक्रमहरू भएको र सरकारले काम गर्न नपाएको भन्दै उनले कांग्रेस सत्ता भन्दा पनि स्थिरतातर्फ केन्द्रित भएको बताए ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement