site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगातार तेस्रो दिन पनि घट्यो नेप्से 

काठमडौं । साताको दोस्रो दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २१.३२ अंकले घटेको छ ।

यसअघि दुई कारोबार दिन घटेको नेप्से आज पनि घटेर २०७५.९७ को विन्दुमा झरेको हो । 

गत बधुबार ३५.३७ अंकले घटेको नेप्से बिहीबार सार्वजनिक विदाको कारण काराबोर बन्द भएको थियो । त्यसपछि आइतबार पनि ५३.७० अंकले घटेको थियो । 

आज कारोबार रकम पनि घटेको छ । आज २७५ धितोपत्रको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर चार अर्ब पाँच करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पाँच अर्ब आठ करोड रुपैयाँको कारोबार भएको थियो । 

आज १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको समूहगत परिसूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूह २.०७ प्रतिशत र ट्रेडिङ उपसमूहको समूहगत परिसूचक ०.६६ प्रतिशतले बढेको छ । 

आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढर प्रतिकित्ता एक हजार २८९ रुपैयाँ कायम भएको छ । यस्तै, लक्ष्मी इक्विटी फन्डको सेयर मूल्य ८.९५ प्रतिशतले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro