site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा आज बाढीको सम्भावना उच्च
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । आगामी तीन दिन ठूला नदीमा जलसतह बढ्ने भएको छ । 

कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वीराप्ती, पश्चिमराप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । 
   
महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर र आसपास भएर बहने साना नदी तथा खोलाहरू जलसतह बढ्नेछ । केहीमा आकस्मिक बाढीको समेत पूर्वानुमान रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बस्नेहरूले विषेश सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ । 

दिउँसो भारी वर्षाको सम्भावना, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu