राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको क्षेत्रमा पुगेका छन् ।
उनी शुक्रबार अपराह्न पहिरोग्रस्त क्षेत्र पुगेका हुन् ।
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा पहिरो खस्दा बिहीबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १७:०१
प्रतिक्रिया दिनुहोस्