site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरो आएको थाहा पाए यी कुरामा ध्यान दिऔँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मनसुन भित्रिएसँगै वर्षापछि देशमा बाढीपहिरोका घटना बढेको छ । गएको जेठ ३१ गतेयता विभिन्न जिल्लामा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोमा परी केही व्यक्ति बेपत्ता छन् । भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिरो आएको थाहा पाएमा विशेष सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

पहिरो आएको थाहा पाए के गर्ने ?
१. पहिरो आएको थाहा पाएमा आत्तिन हुँदैन । तर, जतिसक्दो चाँडो सुरक्षित स्थानतिर जानुपर्छ ।
२. पहिरो आएको बेलामा सामान जोगाउनतिर लाग्न हुँदैन । आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानतिर लैजानुपर्छ ।
३. त्यस्तो बेलामा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती वा सुत्केरी महिला र अपांगता भएका व्यक्तिहरूलाई सबैभन्दा पहिला सुरक्षित स्थानमा पुर्‍याउनुपर्छ ।
४. खोल्सो बग्नेतर्फ भाग्न हुँदैन । दायाँबायाँ अग्लो ठाउँतिर जानुपर्छ ।
५. आफ्नो क्षेत्र तथा माथिल्लो भेगमा ठूलो पानी परेको छ भने चनाखो रहनुपर्छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro