site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पहिरो आएको थाहा पाए यी कुरामा ध्यान दिऔँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनसुन भित्रिएसँगै वर्षापछि देशमा बाढीपहिरोका घटना बढेको छ । गएको जेठ ३१ गतेयता विभिन्न जिल्लामा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोमा परी केही व्यक्ति बेपत्ता छन् । भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिरो आएको थाहा पाएमा विशेष सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

पहिरो आएको थाहा पाए के गर्ने ?
१. पहिरो आएको थाहा पाएमा आत्तिन हुँदैन । तर, जतिसक्दो चाँडो सुरक्षित स्थानतिर जानुपर्छ ।
२. पहिरो आएको बेलामा सामान जोगाउनतिर लाग्न हुँदैन । आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानतिर लैजानुपर्छ ।
३. त्यस्तो बेलामा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती वा सुत्केरी महिला र अपांगता भएका व्यक्तिहरूलाई सबैभन्दा पहिला सुरक्षित स्थानमा पुर्‍याउनुपर्छ ।
४. खोल्सो बग्नेतर्फ भाग्न हुँदैन । दायाँबायाँ अग्लो ठाउँतिर जानुपर्छ ।
५. आफ्नो क्षेत्र तथा माथिल्लो भेगमा ठूलो पानी परेको छ भने चनाखो रहनुपर्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement