site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट विनियोजन गरेको बताएकी छन् ।  

महानगरले चालु तर्फ आठ अर्ब ६१ करोड ५४ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय