site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लामा आज बाढीको उच्च जोखिम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । महाकाली र यसका सहायक नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । ती नदीहरूमा जलसतह सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही साना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालीकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा र सिन्धुपाल्चोकमा पनि आकस्मिक बाढीको जोखिम रहनेछ । ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

asdkfmg1687664426.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement