site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘आइएमई पे’ले ल्यायो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार
SkywellSkywell

काठमाडौं  । ‘आइएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत असार ३ देखि आईएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दै छ ।

Dabur Nepal
NIC Asia

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको टिकट काट्दा २०० क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

एअरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउने कम्पनीले उल्लेख गरेको छ । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu