काठमाडौं । नेपाल पत्रकार महासंघ बागलुङ कार्यालयको गेटमा तालाबन्दी गरिएको छ ।
जिल्ला अध्यक्षलाई थाहै नदिई विधानविपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै नेपाल प्रेस युनियन बागलुङको अगुवाइमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com