site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेल अस्पताल भर्ना, १२ घण्टासम्म चिकित्सकको निगरानीमा रहने
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटु जाँचका लागि पौडेल मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार नियमित जाँचका लागि उनलाई अस्पताल लगिएको हो ।

Dabur Nepal
NIC Asia

पौडेललाई १२ घण्टासम्म चिकित्सकको निगरानीमा राखिने छ ।

“नियमित जाँचका लागि सम्माननीय राष्ट्रपतिज्यू अस्पताल आउनुभएको हो,” अधिकारीले बाह्रखरीसँग भने, “डाक्टरले १२ घण्टा अब्जर्भेसनमा बस्न भनेपछि अहिले अस्पतालमै हुनुहुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu