site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले डडेल्धुरा, नुवाकोट र गोरखाका जनतालाई मात्र नेपाली जनता देख्छ : गैरे
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले अहिलेको सरकारले डडेल्धुरा, नुवाकोट र गोरखाका जनतालाई मात्र नेपाली जनता देखेर बजेट निर्माण गरेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“म सुन्दै छु, यो सरकारले एउटा डडेल्धुरा र डडेल्धुराका जनतालाई नेपाली देख्छ, अर्काे नुवाकोट र नुवाकोटको जनतालाई मात्र नेपाली देख्छ, गोरखा र गोरखाको जनतालाई मात्र सम्पूर्ण नेपाली जनता देख्छ । र सोही त्यहीँ आँखाबाट बजेटको विनियोजन भइरहेको छ,” उनले भने ।

उनले यो कुराबाट करेक्सन गर्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro