site stats
बाह्रखरी :: Baahrakhari
देश
पाण्डे निलम्बनमा परेपछि जोशी बने काठमाडौं महानगरको नगरप्रहरी प्रमुख

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाएका छन् ।

राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि जोशीलाई जिम्मेवारी दिइएको महानगर स्रोतले बताएको छ । 

Argakhachi Cement Island Ad

पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेको हो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्