site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समाजसेवी थापाको साहित्यिक योगदानबारे चर्चा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली शिक्षा परिषद्ले संस्थाका पूर्व अध्यक्ष तथा पूर्वप्रशासक बद्रीविक्रम थापाको स्मरण गर्दै ‘नेपाली भाषा–साहित्यसेवीका रूपमा बद्रीबिक्रम थापा’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । 

समाजसेवी तथा भाषासेवी थापाको जन्मशताब्दीको अवसरमा आयोजित विचार गोष्ठीमा मूल वक्ता साहित्यकारद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र हरि मञ्जुश्रीले बद्रीविक्रम थापाको साहित्यिक योगदानको चर्चा गरे । वक्ताहरूले थापा प्रशासक, समाजसेवी मात्रै नभएर नेपाली भाषा साहित्यको सेवामा पनि उत्तिकै सक्रिय रहेको उल्लेख गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा कवि बैरागी काइँलाले थापासँग व्यक्तिगत रूपमा परिचित नभए पनि उनको प्रशासनिक तथा साहित्यिक सेवाका विषयमा आफू जानकार रहेको बताए । 

प्रा.डा. लोकविक्रम थापा, रमा शर्मा, रमेश खकुरेल, शंकरप्रसाद पाण्डेलगायतले थापाले भाषा साहित्यको उन्नयनमा दिएको योगदानको चर्चा गरे । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC