site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा ६ जना समातिए
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं ।  मुस्ताङको घरपझोङ गाउँपालिका–४ काठेपुलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना समातिएका छन् ।

स्याङ्जाको विरुवा गाउँपालिका–४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटोलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro