site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

बुधबार फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका निर्मलजराज काफ्लेलई अर्जेन्टिना, रुसका मिलनराज तुलाधर बेलारुस, डेनमार्कका डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम गैरआवासीय  राजदूत पदमा नियुक्त गरेका हुन् ।

Global Ime bank

2 -17_राजदूत नियुक्ति_विज्ञप्ति_ Final1685530309.jpg

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय