site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकास खर्चभन्दा ऋण तिर्न बढी बजेट
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारको विकास बजेट ऋण तिर्ने रकमभन्दा कम हुन थालेको छ । यसले सरकारले ऋण लिएर ऋण तिर्ने देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा विकास बजेटको लागि तीन खर्ब दुई अर्ब विनियोजन गरिएको छ । ऋण तिर्नको लागि प्रयोग हुने वित्तीय व्यवस्थापनमा तीन खर्ब ७ अर्ब ४५ करोड बिनियोजन भएको छ ।

सरकारको बजेट अब विकास खर्चभन्दा लिएको ऋण तिर्न बढी हुने देखिएको हो ।

चालु खर्चको लागि सरकारले ११ खर्ब ४१ अर्ब रुपैयाँ खर्च हुने जनाएको छ । आगामी वर्षको बजेटको आकार १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट पेस गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro