अर्थ व्यवसाय
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा ‘एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रमका लागि २४ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सो रकम छुट्ट्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:२१
प्रतिक्रिया दिनुहोस्