site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सुरक्षामा ‘कोखदेखि शोकसम्म’ कार्यक्रम घोषणा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले सामाजिक सुरक्षामा ‘कोखदेखि शोकसम्म’ कार्यक्रम घोषणा गरेको छ ।

नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा रहेका कार्यक्रम सरकारको आगामी वर्षको बजेटमा समेटिएको हो । 

सामाजिक सुरक्षामा शिशुको जन्म हुनु अघिदेखि मृत्युकर्मसम्म सरकारको सहयोग रहने गरी यो कार्यक्रम घोषणा गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro