site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीको पानी बाह्रै महिना आपूर्ति गर्ने व्यवस्था मिलाइने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले मेलम्ची नदीको खानेपानी बाह्रै महिना आपूर्ति गर्ने व्यवस्था मिलाइने जनाएको छ ।

सोमबार २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले मेलम्ची जलाधारको भौगोलिक प्रतिवेदनको सुझावबमोजिम आयोजनाको दिगो सञ्चालन गरिने बताए ।

यस्तै, दोस्रो चरणअन्तर्गत मेलम्चीमा यांग्री र लार्के खोलाको पानी जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाइने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro