अर्थ व्यवसाय
काठमाडौं । सरकारले मेलम्ची नदीको खानेपानी बाह्रै महिना आपूर्ति गर्ने व्यवस्था मिलाइने जनाएको छ ।
सोमबार २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले मेलम्ची जलाधारको भौगोलिक प्रतिवेदनको सुझावबमोजिम आयोजनाको दिगो सञ्चालन गरिने बताए ।
यस्तै, दोस्रो चरणअन्तर्गत मेलम्चीमा यांग्री र लार्के खोलाको पानी जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाइने उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:०९
प्रतिक्रिया दिनुहोस्