बाह्रखरी फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबारको प्रतिनिधिसभा बैठकमा हर्षित मुद्रामा । बैठकमा उनले सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० २१:४९
प्रतिक्रिया दिनुहोस्