site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोलरहित बराबरीमा रोकिए मछिन्द्र र जावलाखेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले प्राप्त अवसरको सदुपयोग गर्न नसक्दा अंक बाढ्न बाध्य बने ।

Dabur Nepal
NIC Asia

बराबरी रोकिएसँगै मछिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा कायम छ । जुन शीर्ष स्थानको चर्च ब्वाइजभन्दा दुई अंक कम हो । जावलाखेल पनि समान खेलमा ३४ अंक जोडी तेस्रो यथावत छ ।

लिगमा आजै भएका खेलमा न्युरोड टिम (एनआरटी) ले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध १–० ले र एपीएफ क्लबले संकटा क्लबलाई २–१ ले पराजित थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro