site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् प्रधानमन्त्री प्रचण्डको आजका तीन कार्यक्रम
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तीन फरक कार्यक्रममा सहभागी हुँदै छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनले बिहान ११ः ०० बजे संघीय संसद्को प्रतिनिधिसभामा नेपाल सरकारको आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै छन् । 

यस्तै, मध्याह्न १२ः०० बजे राष्ट्रिय नाचघर, जमलमा बेपत्ता स्मृति दिवसको कार्यक्रममा सहभागी हुँदै छन् । 

दिउँसो १ः०० बजे अनेमसंघ (क्रान्तिकारी)को विधान सम्मेलन उद्घाटन गर्दै छन् । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त कार्यक्रम आयोजना गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro