देश
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकले तीन महिनादेखि रोकिएको निर्वाह भत्ता पाउने भएका छन् । रोकिएको भत्ता पाउने भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
न्याम्सका नवनियुक्त निमित्त उपकुलपति डा. भुपेन्द्र बस्नेत र आन्दोलनरत चिकित्सकबीच बिहीबार भएको बैठकमा दुई बुँदे सहमति भएको हो । उक्त सहमतिपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ०६:३७
प्रतिक्रिया दिनुहोस्