site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सांसदहरू आफ्ना कुरा सुनुवाइ गर्न अनशन बस्नुपर्ने हो ?’
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आफ्नै पार्टीका सांसद सञ्जय गौतम १५ बुँदे माग राखेर अनशन बसेकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पटक–पटक संसद्मा बोल्दा पनि सुनुवाइ नभएकाले गौतम मात्र होइन, अरू सांसद पनि अनशन बस्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

“जब्दीघाटको भत्किएको पुलमुनि सांसद गौतम आमरण अनशन बस्नुभएको छ,” उनले भने, “आफ्नो क्षेत्र र मुलुक विकास होस् भनेर पटक–पटक संसद्मा कुरा उठाउँदा पनि नसुनेपछि अनशन बस्नुपरेको छ । अब अन्य सांसदहरू पनि आफ्ना कुरा सुनुवाइ गर्न अनशन बस्नुपर्ने हो ?”

उनले सांसद गौतमले उठाएका १५ बुँदे माग सम्बोधन गर्न सभामुखमार्फत सरकारलाई आग्रह पनि गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro