site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढ्यो नेप्से परिसूचक, होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक ०.५८ प्रतिशतले बढेको छ । सोमबार १६.९३ अंकले घटेको नेप्से आज १०.६६ अंकले बढेर १८४४.३६ को बिन्दुमा कायम भएको छ ।

आज २६९ कम्पनीको २८ लाख २६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशत ३५४.२५ बिन्दुमा पुगेको छ ।

यस्तै, आज १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक उकालो लागेको छ । जसमध्ये होटेल तथा पर्यटन उपसमूहको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त सूचक सर्वाधिक १.९४ प्रतिशतले बढको छ ।

आज पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.८० रुपैयाँमा कायम भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.६८ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro