site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १६.९३ अंकले घट्यो, सबै उपसमूहको सूचक ओरालो
SkywellSkywell

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा झरेको छ ।

आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँमा कारोबार भएको छ ।

KFC Island Ad
NIC Asia

आज सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ३५२.३७ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक ओरालो लाग्यो । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ ।

Royal Enfield Island Ad

आज विन नेपाल लघुविक्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशतले घटेर प्रतिकित्ता ७९२ रुपैयाँ कायम भएको छ । यस्तै, वेस्टर्न हाइड्रोपावर कम्पनीको सयेरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro