site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से घट्यो, होटेल तथा पर्यटन उपसमूहको लगानीकर्ताले सर्वाधिक कमाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से सूचक ०.१२ प्रतिशतले घटेको छ । आज नेप्से २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा झेरेको छ ।

आज २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ किक्ता सेयर ७३ करोड ९३ लाख ८१ हजार ९४४ रुपैयाँमा किनबेच भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले घटेर ३६१.०९ बिन्दु कायम भएको छ ।

आज १३ वटा उपसमूहमध्ये दुईवटा उपसमूहको समूहगत सूचक उकालो लागको छ भने ११ उपसमूहको समूहगत सूचक ओरालो लगेको छ ।

Global Ime bank

यसदिन होटेल तथा पर्यटन उपसमूहको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज उक्त उपसमूहको समूहगत सूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ । 

यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक सर्वाधिक १.२८ प्रतिशतले घटको छ ।

आज सिटिजन म्युचुअल फन्ड २ को सेयर मूल्य सर्वाधिक ५.८५  प्रतिशतले बढेर प्रतिकित्ता ७.७८ कायम भएको छ । नबिल ग्रोथ फन्डको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC