site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगानी सम्मेलनमा पहिलो सम्झौता : नेपालमा विश्वस्तरको डाटा सेन्टर निर्माण गरिने

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा आइतबार पहिलो एमओयू सम्झौतामा हस्ताक्षर भएको छ । जसमा नेपालको बीएलसी ग्रुप र भारतको योटा डाटा सर्भिसेस इन्डियाबीच सम्झौता भएको हो । 

विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निमार्णका लागि दुई पक्षबीच सम्झौता भएको हो । सीईओ सुनिल गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro