site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेलले ९७० देखि सुरु हुने नयाँ नम्बर उपलब्ध गराउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले अब ९७० देखि सुरु हुने नम्बर सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७८ सालको चैत ६ गते पाएको स्वीकृतिअनुसार अब नयाँ नम्बरको सेवा सुचारु गर्ने एनसेलले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ नम्बरका साथ ग्राहकहरुलाई थप सुविधा र अझैं विस्तारित सेवा दिन प्रयान गर्ने एनसेलको भनाइ छ ।

जीएसएमअन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा गरी करिब तीन करोड नम्बर उपलब्ध छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC