site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१०३ कोरोना संक्रमित थपिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १०३ संक्रमित थपिएका छन् । एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।

अहिले काठमाडौंका अस्पतालमा कोरोनाका २६ संक्रमित उपचाररत छन् । तीमध्ये आठजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro