site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दाङमा १६ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मा बस्दै आएका २१ वर्षीय दीपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालीले ती किशोरीलाई यही वैशाख ४ गते राति तुलसीपुर–१३, फूलबारीमा लगी बलात्कार गरेको आरोप छ ।

सोसम्बनधी उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय