site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानलाई परिमार्जन गर्न सकिन्छ : निधि
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेस ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आवश्यकताअनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै उनले कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे ।

KFC Island Ad
NIC Asia

नेता निधिले संविधानमा नै पाँच वर्षसम्म संसद् विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धिको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा उनले जोड दिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro