site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माघको तुलनामा फागुनमा मूल्यवृद्धि घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । माघ महिनाको तुलनामा फागुनमा मूल्यवृद्धिदर कम देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांक अनुसार फागुन महिनामा ७.४४ प्रतिशत रहेको छ ।

माघ महिनामा ७.८८ प्रतिशत थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष भने माघ महिनामा ७.१४ प्रतिशत उपभोक्ता मूल्यवृद्धिदर रहेको थियो । राष्ट्र बैंकका अनुसार फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ ।

काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ फागुन  महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत मुद्रास्फीति थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC