site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्याजदर घट्न थालेको छ : राष्ट्र बैंक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा प्रकाश श्रेष्ठले ब्याजदर घट्दो क्रममा रहेको बताएका छन् ।

राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्रको तथ्यांक प्रस्तुत गर्दै श्रेष्ठले माघदेखि ब्याजदर घट्दो क्रममा रहेको जानकारी दिए ।

उनले गतवर्षको तुलनामा शोधनान्तर तथा विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा रहेको हुँदा ब्याजदर घट्ने क्रममा रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC