site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्रीले भने– ऋण लिएर तिर्दिनँ भन्नु गलत हो
Sarbottam CementSarbottam Cement

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्नु गलत भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताए । 

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताएका छन् । उनले अर्थतन्त्रमा केही दबाब परेको र यसमा सरकार गम्भीर रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताए ।
अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ लगेको बताए ।

“हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढनु पर्छ,” उनले भने ।

Global Ime bank

अर्थमन्त्री महत चालु खर्च बढाउन सरकार र निजी क्षेत्र समन्वय आवश्यक रहेको औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC