site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तयार गरिँदै सेतो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि रथ तयार गरिँदै छ । यो वर्ष यही चैत १५ गतेदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुनेछ ।

दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि ३२ फुट अग्लो रथ तयार गरिँदै छ । चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ ।

तीनधारा पाठशालाअगाडिबाट सुरु हुने रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पुर्‍याइन्छ । तेस्रो दिन लगनटोलमा लगी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_रथ_12khariphoto-1231679817363.jpg

sunilpradhan_रथ_12khariphoto-1211679817359.jpg

sunilpradhan_रथ_12khariphoto-1201679817352.jpg

sunilpradhan_रथ_12khariphoto-1191679817346.jpg

sunilpradhan_रथ_12khariphoto-1181679817339.jpg

sunilpradhan_रथ_12khariphoto-1171679817331.jpg

sunilpradhan_रथ_12khariphoto-1161679817331.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro