बाह्रखरी फोटो

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले आइतबार (वैशाख ७) काठमाडौंमा प्रदर्शन गरेका छन् । बिजुलीबजार, बानेश्वरलगायत स्थानमा प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा केही प्रदर्शनकारीले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरे । निषेधित क्षेत्र तोड्न खोज्दा केही बेर स्थिति तनावग्रस्त बनेको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ १५:२८
प्रतिक्रिया दिनुहोस्