site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रता जोगाउन नसक्दा रोकियो दक्षिण कोरिया
Tiktok banner adTiktok banner ad

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ । सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सनले कोरियाको अग्रता दोब्बर पारे ।

तर, ४६औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै कोलम्बियालाई २–१ को अवस्थामा ल्याए । त्यसको तीन मिनेटपछि नै जोर्गे करास्कलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आजै भएका अन्य खेलमा जापान र उरुग्वे पनि १–१ को बराबरीमा रोकिए । यस्तै, अस्ट्रेलियाले भने इक्वेडरमाथि ३–१ को जित निकालेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro