site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात वर्षपछि बुन्डेसलिगामा फर्कियो हमबर्ग
Tiktok banner adTiktok banner ad

काठमाडौं । ६ पटक जर्मन लिग च्याम्पियन हमबर्ग एसभीले सात वर्षपछि बुन्डेसलिगामा पुनरागमन गरेको छ । हमबर्गले शनिबार जर्मन दोस्रो डिभिजनको खेलमा उल्मव्रिुद्ध ६–१ को सहज जित निकाल्दै हमबर्ग सात वर्षपछि शीर्ष डिभिजन लिगमा उक्लिएको हो ।

सन् १९९३ को युरोपियन कप विजेतासमेत रहेको हमबर्ग कुनै समय बुन्डेसलिगामा ‘खतरनाक’ उपनामले परिचित थियो । तर, सन् २०१८ मा अप्रत्यासित रेलिगेसनमा परेयता हमबर्ग शीर्ष डिभिजन लिगमा उक्लिन सकेको थिएन ।

दोस्रो डिभिजनको शीर्ष स्थानमा आसिन हमबर्गले ३३ खेलबाट ५९ अंक जोडेको छ । तालिकाको १७औँ स्थानमा रहेको उल्मले भने समान खेलबाट २९ अंक जोडेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro