site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुईदिने नेपाल भ्रमणमा आउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौं आउने भएकी छन् ।

करिब एक महिनाअघि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि नुल्यान्ड नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ विदेशी व्यक्तित्व हुनेछिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा नुल्यान्डले जनवरी २८ देखि फेब्रुअरी ३ सम्म नेपाल, भारत, श्रीलंका र कतारको भ्रमण गर्ने कार्यक्रम छ ।

“नेपालमा नुल्यान्डले नयाँ सरकारसँग नेपाल–अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्नेछिन्,” विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC