देश
काठमाडौं । प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा दुई जना घाइते भएका छन् । सोमवार राति पोखरा लेखनाथ महानगरपालिका १८ सेदी स्थित खपौदीमा प्यारासुट दुर्घटना भएको थियो ।
पोखरा लेखनाथ महानगरपालीका वडा ६ वस्ने बर्ष ३७ का धर्मेन्द्र गिरी र ललितपुर महानगरपालिका वडा ४ टिकाथली बस्ने वर्ष २१ कि सुष्मा शर्मा घाइते भएका हुन् । घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४ ११:१७
प्रतिक्रिया दिनुहोस्