बाह्रखरी फोटो
1670863327.jpg)
काठमाडौं । केशरमहल परिसरमा फालिएका पुस्तक, प्रतिवेदनलगायतका कागजातहरू उठाउन थालिएको छ । शिक्षा मन्त्रालयसँग सम्बन्धित पुराना कागजातहरू बेवारिसे अवस्थामा फालिएको भन्दै चौतर्फी आलोचना भएपछि उठाउन थालिएको हो ।
आजभोलि केशरमहल परिसर पुग्दा कबाडी व्यवसायीले कागजात उठाइरहेको देख्न सकिन्छ ।
शिक्षा मन्त्रालयसहित जिम्मेवार सरकारी निकायले पुराना दस्तावेज जथाभाबी फालेको भन्दै सार्वजिनकस्तरबाट आलोचना भइरहेको छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ ०६:१३
प्रतिक्रिया दिनुहोस्