site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से २४.४६ अंकले घट्यो, डेढ अर्ब बढीको सेयर कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २४.४६ अंकले घटेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा १.२५ प्रतिशतले घटेर १९३८.७६ बिन्दुमा रोकिएको छ । 

आज एक अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज २४० धितोपत्रको ४१ लाख २७ लाख २८६ कित्ता सेयर खरिद बिक्री भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज अजोड इन्स्योरेन्सको सेयर मूल्य ७.३७ प्रतिशतले घटेको छ । त्यस्तै सर्वाधिक रकमको सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ । यो कम्पनीको ३० करोड ८३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ९० पैसा कायम भएको छ ।

शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

Global Ime bank

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । या समूहको परिसूचक २.३७ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC