site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर कोरोनाका १०८ जना सक्रिय संक्रमित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।  

एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, आज १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको  संख्या १०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय